नेपालको हुलाक सेवा सुधारका ९ आधार

नेपालको हुलाक सेवा सुधारका ९ आधार

आज १५१ औँ विश्व हुलाक दिवस हो । केही वर्षअघिसम्म पनि सूचना आदानप्रदानको मुख्य आधार हुलाक नै थियो । प्रियजनका सन्देशका लागि व्यग्रताका साथ हुलाकी पर्खिरहेका दृष्य हाम्रो स्मृति पटलमा अझै ताजै छन् । समयसँगै एकातिर प्रविधिको विकास भयो, अर्कोतिर नेपालको हुलाक सेवालाई समयानुकुल प्रविधिमैत्री बनाउनेतर्फ ध्यान गएन। जसका कारण आज नेपालको हुलाक सेवा …

Read more