सगरमाथा संवाद : हिमाली सभ्यतालाई नजरअन्दाज नगरोस्

सगरमाथा संवाद : हिमाली सभ्यतालाई नजरअन्दाज नगरोस्

नेपालले आगामी एक महिना (आगामी मे १६ देखि १८ सम्म) भित्र सगरमाथाको नाममा एक विश्वस्तरीय सम्मेलनको आयोजना गर्न गइरहेको छ । यसप्रकारको आयोजना आफैंमा अत्यन्त महत्वपूर्ण अवसर हो जहाँ नेपालले आफ्नो दृष्टिकोणलाई विश्वस्तरीय नेतृत्वको बीचमा साझा गर्न सकिन्छ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा केन्द्रित यो शिखर सम्मेलनले …

Read more