नन्दा देवीमा हराएको सीआईएको परमाणु यन्त्र र दक्षिण एशियामा मडारिएको महाविपत्ति

नन्दा देवीमा हराएको सीआईएको परमाणु यन्त्र र दक्षिण एशियामा मडारिएको महाविपत्ति

हिमालयको दुर्गम हिमटाकुरा र हिमनदीहरूमुनि शीतयुद्धको एउटा रहस्य पुरिएको छ, जसले ६० वर्षपछि आज पनि दक्षिण एशियाको सुरक्षा र वातावरणीय भविष्यमाथि एउटा गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ। यो कथा कुनै हलिउड चलचित्रको पटकथाभन्दा कम छैन, जसमा विश्वका उत्कृष्ट पर्वतारोहीहरू, अत्यन्तै गोप्य आणविक प्रविधि र दुई शक्तिशाली देशका सरकारहरूबीचको ठूलो कूटनीतिक …

Read more

हिमाल सफा राख्न नयाँ रणनीति : बहन क्षमता हेरेर आरोही संख्या तोकिने

हिमाल सफा राख्न नयाँ रणनीति : बहन क्षमता हेरेर आरोही संख्या तोकिने

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले हिमालको सामर्थ्य र बहन क्षमता अनुसार आरोही संख्या र समय तोक्ने पाँच वर्षे कार्ययोजना लागु गरेको छ। कार्ययोजनामा आरोहणअघि फोहोर व्यवस्थापन ब्रिफिङ गरिने र आरोहीबाट फोहोर फिर्ता ल्याउने व्यवस्था गरिएको छ। सगरमाथा क्याम्प २ मा अस्थायी फोहोर संकलन केन्द्र राखिने र …

Read more

चीन बसेर हिमालको बिमार जाँचिरहेका नेपाली वैज्ञानिक

चीन बसेर हिमालको बिमार जाँचिरहेका नेपाली वैज्ञानिक

बेइजिङ । शीरमा टिलिक्क टल्किने मकालु हिमाल र आँगनमा छङछङ बग्ने अरूण नदी । प्राकृतिक हिसाबले भोजपुर दिंगलाको सौन्दर्य अरू पहाडका प्राकृतिक सौन्दर्यभन्दा फरक थिएन/छैन ।  अन्तर्यमा अर्को सौन्दर्य पनि लुकेको थियो– शिक्षाको । शैक्षिक वातावरण र अध्ययन गरेका छरछिमेकीको प्रभावले हुनुपर्छ, डिबी कट्टेल सानैदेखि पढाइमा लगनशील थिए । उनले …

Read more

प्रधानमन्त्रीलाई विश्वप्रकाशको दोस्रो पत्र : बजेटमा हिमाल देख्न पाइयोस्

प्रधानमन्त्रीलाई विश्वप्रकाशको दोस्रो पत्र : बजेटमा हिमाल देख्न पाइयोस्

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसारलाई जोगाउने हो भने सबैभन्दा पहिला बजेटमा हिमाल देख्‍न पाउनु पर्ने बताएका छन् । सगमाथा बेसक्याम्पबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले दोस्रो पत्र लेख्दै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा हिमाल देख्‍न पाउनु पर्ने बताएका हुन् । उनले पत्रमा भनेका …

Read more

जापानबाट फर्किएकै दिन भत्कियो सपना, मृत्यु जितेर सर्वोच्च शिखरमा

जापानबाट फर्किएकै दिन भत्कियो सपना, मृत्यु जितेर सर्वोच्च शिखरमा

त्यसदिन ३०० आरोहीमध्ये ४० जनाले मात्र सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । त्यही ४० मध्ये एक थिए, पेम्बा । News Summary Generated by OK AI. Editorially reviewed. पेम्बा शेर्पाले २०८२ वैशाख ३० गते सगरमाथा आरोहण गरे, मिर्गौला प्रत्यारोपण गरेको अवस्थामा। अहिले उनी स्वस्थ छन् र आफ्नो अनुभवबाट अरुलाई प्रोत्साहन गर्दै …

Read more

जहाँ चुचुरोमै हिउँ छैन

जहाँ चुचुरोमै हिउँ छैन

‘हामीले जित्ने पहाड होइन, आफैंलाई हो’ विख्यात आरोही सर एडमन्ड हिलारीको यो भनाइ मेरै लागि हो लाग्छ । रामेछापको तिल्पुङमा जन्मिएर त्यही सेरोफेरोमा हुर्किंदै गर्दा हिमालको टुप्पोमा पुग्ने मोहले मनमा घर गरिसकेको रहेछ । तर त्यो पत्तो पाउन मैले त्यही ठाउँ छोड्नु परेको थियो । अहिले इमाडोल घरमा हरेक बिहान …

Read more

हिमालको गीत गाउँदै हिमाल बिर्सिरहेका हामी

हिमालको गीत गाउँदै हिमाल बिर्सिरहेका हामी

अस्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः । पूर्वापरौ तोयनिधी वगाह्य स्थितः पृथिव्यां इव मानदण्डः ।। – कुमार सम्भवम् महाकवि कालिदासले हिमालय पर्वत शृङ्खलालाई पृथ्वीको मेरुडण्ड मात्रै मानेका छैनन्, हिमाल र समुद्रबीचको रोमाञ्चक सम्बन्धको छनक समेत दिएका छन् । पूर्वीय संस्कृति र साहित्यमा हिमाल नजोडिएको कुनै प्रसंग र साहित्य नै छैन …

Read more