द भेजिटेरियन : लस्ट इन ट्रान्सलेसन ? 

द भेजिटेरियन : लस्ट इन ट्रान्सलेसन ? 

‘कोरियालीहरूले साहित्यमा नोबेल पुरस्कार जित्दैनन्’ यही भन्दै एउटा पात्रले कोरिया छाडेर क्यानडा सर्छ, बाह्र वर्षको उमेरमा, फिल्म ‘पास्ट लाइभ्स’मा। ओस्कारमा उत्कृष्ट फिल्म तथा अन्य विधामा मनोनित भएको ‘पास्ट लाइभ्स्’ प्रदर्शनमा आएको लगभग एक वर्षपछि कोरियाकी चर्चित लेखिका ‘हान काङ’ले साहित्यमा नोबेल पुरस्कार जितिन्। उनी उक्त पुरस्कारबाट सम्मानित हुने पहिलो एसियन …

Read more