एल क्लासिको : फ्लिकको रणनीति कसरी भयो सफल ?

एल क्लासिको : फ्लिकको रणनीति कसरी भयो सफल ?

११ कात्तिक, काठमाडौं । बार्सिलोनाका लागि अक्टोबरको तालिका निकै चुनौतीपूर्ण थियो । च्याम्पियन्स लिगमा योङ ब्वाइ र बायर्न म्युनिख, अनि ला-लिगामा अलाभेस, सेभिया र चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिड बार्सिलोनाका प्रतिस्पर्धी थिए । च्याम्पियन्स लिगको पहिलो खेलमा मोनाकोसँग हारेकाले बार्सिलोना दबाबमा थियो । त्यसमाथि योङ ब्याइजपछि जर्मन जाइन्ट बायर्न म्युनिखको सामना …

Read more