हाइब्रिड सत्ताको हावा र संक्रमित मुलुक

हाइब्रिड सत्ताको हावा र संक्रमित मुलुक

कुरोको शुरुआत सत्ता राजनीतिबाटै गरौं र एकपटक फेरि मध्यपूर्वतिरै लागौं। यतिखेर मध्यपूर्वमा अर्को संकट थपिएको छ। सिरिया विद्रोहीहरूको कब्जामा गएको छ। भर्खरै सिरियाली राष्ट्रपति बसर अल असद देश छाडेर पलायन भएका छन्। भन्ने गरिन्छ, राजा मरेर काज अड्किन्न। यानि कि, सार्वभौम देशको गतिविधि आफ्नै लयमा अगाडि बढ्छ। तर सिरियाको अवस्था …

Read more