हवाई दुर्घटनाले उब्जाएका प्रश्न

हवाई दुर्घटनाले उब्जाएका प्रश्न

ओर्भिल र विल्बर दाजुभाइले सन् १९०३ मा विमान नामक यन्त्रको आविष्कार गरी राइट फ्लायर नाम दिएर उडाएका थिए। उक्त राइट फ्लायर नै संसारको पहिलो मानव चेतनाबाट नियन्त्रित र गुरुत्वाकर्षणबाट अप्रभावित वायुयानको रूपमा लिइन्छ। यसको करिब ४६ वर्षपछि मात्र नेपालमा वायुयान अवतरण भएको इतिहास छ। तत्कालीन भारतीय राजदूत सरजित सिंह सवार …

Read more