कुलमानसँग किन रिसाए हर्क ?

कुलमानसँग किन रिसाए हर्क ?

News Summary Generated by OK AI. Editorially reviewed. धरानका मेयर हर्क साम्पाङले ऊर्जा मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै हेटौंडा हुप्राचौरमा लाइन नभएकोमा धन्यवाद दिएका छन्। साम्पाङले घिसिङलाई देशी–विदेशी शक्तिले अघि सारेको आरोप लगाएका छन् भने उनेपाका नेता जीतराम लामाले त्यो मिथ्या आरोप भएको बताएका छन्। अन्तरिम सरकार गठन र प्रतिस्पर्धी …

Read more

पार्टी विस्तारमा हर्क साम्पाङ

पार्टी विस्तारमा हर्क साम्पाङ

३० कात्तिक, विराटनगर । २०७९ सालको निर्वाचनअघि एउटा अटोमा हाते माइक बोकेर प्रचारमा हिँड्दा हर्क साम्पाङलाई ठूला भनिएका दलले प्रतिस्पर्धी नै मानेनन् । कारण थियो, २०७६ को स्थानीय तह उपनिर्वाचन पाएको जम्मा ४२२ मत र ठूला दलको संगठन । स्वतन्त्र उम्मेदवारको रुपमा दललाई गाली गरेर २०७९ सालको निर्वाचन जितेका साम्पाङले …

Read more

आधा भरि गाग्रो धरानमै छाडे, रित्तो गाग्री बोकेर काठमाडौं आए

आधा भरि गाग्रो धरानमै छाडे, रित्तो गाग्री बोकेर काठमाडौं आए

८ माघ, काठमाडौं । चर्चा हर्क साम्पाङका पछिल्तिर कुद्छ कि उनी चर्चाका पछिल्तिर कुद्छन्, उनै जानुन् । तर कहिले खानेपानीका लागि श्रमदान मागेर, कहिले गितारमा औसत संगीत रच्दै विपक्षी ललकारेर, कहिले पत्रकारलाई धम्क्याएर, कहिले टाढा–टाढासम्म भोट माग्न कुदेर– हर्क फेसबुक, युट्युब, टिकटक अल्गोरिदमलाई आफ्नो वरिपरि खिचिरहन्छन् । उनको यस्तो काम …

Read more

पार्टी खोल्न कस्सिँदैछन् हर्क साम्पाङ

पार्टी खोल्न कस्सिँदैछन् हर्क साम्पाङ

१३ मंसिर, काठमाडौं । धरानमा कुनै उपचुनाव छैन, तर मेयर हर्क साम्पाङलाई भ्याइनभ्याई छ । आगामी १६ मंसिरका लागि तोकिएको उपचुनावलाई प्रभाव पार्ने पक्षमध्ये धरान उपमहानगर पालिकाका मेयर साम्पाङ पनि एक बन्न पुगेका छन् । साम्पाङ कुनै राष्ट्रिय दलमा आबद्ध नभएकाले उपचुनावमा उनको प्रत्यक्ष प्रभाव नदेखिनुपर्ने हो । तर दलहरूले …

Read more