हरियो मकै

हरियो मकै

बाटो बाटोमा पोलेको हरियो मकैको बास्ना नाकमा पर्ना साथ यो मन करिब पचास वर्षअघिको साउन भदौको झरीका दिनमा पुग्छ । साउन भदौमा पानी परि राख्दा पनि जसोतसो प्लास्टिकको पाल टाँगेर दुईएक डोका हरियो मकै, काठका फर्निचर कारखानामा कामै नलाग्ने फल्याक-टुक्राटुक्री किनेर ल्याएर बाल्दै, पोलेर बेच्दै गर्ने दिदीबहिनीहरूसँग मकै किनेर खाँदा …

Read more