हरित अर्थतन्त्र उन्मुख बजेट

हरित अर्थतन्त्र उन्मुख बजेट

गत बिहीबार सङ्घीय संसद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरे, जुन अघिल्लो वर्षको तुलनामा झन्डै २ अर्ब ९१ करोड रुपैयाँ बढी हो। सन् २०८१/८२ मा मन्त्रालयलाई १५ अर्ब ७० करोड विनियोजन गरिएको थियो। यो वर्षको बजेटमा वन तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा …

Read more