छानबिनकै बीच प्रमाण मेटाउन इन्स्पेक्टरले अभियुक्तको मोबाइल गायब पारेको भेटियो
६ कात्तिक, काठमाडौं । गत ६ असोजको साँझ सात बजेतिर जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख शेखर खनाललाई सूचना आयो, ‘प्रहरी प्रभाग, भैंसेपाटीमा प्रहरीकै उपस्थितिबीच पीडित र आरोपीबीच गोप्य लेनदेन गरेर चेक कटाइँदैछ ।’ भैंसेपाटी प्रहरीकी इञ्चार्ज बिनुकुमारी शाहीकै उपस्थितिमा ‘पीडित र पीडक’बीच मिलापत्र हुँदै गरेको सूचना थियो । प्रहरी निरीक्षक …