भ्रष्टाचार मुद्दामा हदम्यादको बहस के हो ?
२७ साउन, काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएको भ्रष्टाचार नियन्त्रण सम्बन्धी दुई विधेयक अहिले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । समितिले भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमाथि छलफल चलाइरहेको छ । यो विधेयकमाथि छलफल सकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ माथि छलफल अगाडि बढाउने समितिको …