चप्पलले खोल्यो दुई व्यक्ति हत्याको पोल, कारण बन्यो ११ लाख ऋण

चप्पलले खोल्यो दुई व्यक्ति हत्याको पोल, कारण बन्यो ११ लाख ऋण

७ पुस, काठमाडौं । ललितपुरमा एकै व्यक्तिले दुई दिनको अवधिमा दुई युवकको हत्या गरेको खुलेको छ । एक व्यक्ति हत्या आरोपमा पक्राउ गरेर अनुसन्धान गर्दा तिनै व्यक्तिले अर्का व्यक्तिको पनि हत्या गरेको खुलेको हो । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका घर …

Read more

‘भिड नियन्त्रणको प्रक्रिया पालना भएको छैन भने त्यो गैरन्यायिक हत्या हो’

‘भिड नियन्त्रणको प्रक्रिया पालना भएको छैन भने त्यो गैरन्यायिक हत्या हो’

गत महिना जेनजी आन्दोलनका क्रममा बानेश्वर र आसपासको क्षेत्रमा प्रहरीको गोलीबाट २१ जना युवाको ज्यान गयो । भोलिपल्टको प्रदर्शनमा व्यापक तोडफोड र आगजनी भयो । अन्तरिम सरकार बनेपछि पीडितका परिवार र आन्दोलनकारीहरूले आन्दोलन दमन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन …

Read more

फेरि सुरु भयो चन्दाको धन्दा, कुरा नमिल्दा आफ्नै नेताको हत्या

फेरि सुरु भयो चन्दाको धन्दा, कुरा नमिल्दा आफ्नै नेताको हत्या

१८ मंसिर, काठमाडौं । मंसिर १३ गते इलाका प्रहरी कार्यालय बौनिया, कैलालीको टोलीले चन्दा उठाउने गरेको आरोपमा दुई जनालाई पक्राउ गर्‍यो । त्यतिबेला अछामको तुर्माखाद गाउँपालिका–४ चिसीका ३६ वर्षीय तिलकबहादुर बयक र रूपन्देहीको बुटवल उपमहानगरपालिका–८ का ३२ वर्षीय मुक्तिराम गैरे पक्राउ परेका थिए । प्रहरीले उनीहरूको साथबाट श्रमिक कम्युनिष्ट पार्टीको …

Read more

माइतीसँग निरन्तर कुरा गरिरहे, अन्तिममा आफैं संलग्न देखिए

माइतीसँग निरन्तर कुरा गरिरहे, अन्तिममा आफैं संलग्न देखिए

१० भदौ, काठमाडौं/बनेपा । अमेरिकाको भर्जिनियाबाट नर्स ममता काफ्ले भट्ट नेपालमा रहेकी आमा गीता काफ्लेलाई दैनिक जसो भिडियो कल गरिरहन्थिन् । तर, पनौती–६, काभ्रेमा रहेकी आमा गीतालाई गएको १५ साउनमा छोरीको फोन आएन । आफैं लगाइ हेरिन्, उठेन । ‘केही काम व्यस्त भइन् होला भन्ने लाग्योे’, गीता सम्झन्छिन्, ‘तर, अर्को …

Read more