हतियार प्रदर्शन मोह : नेतालाई उन्मुक्ति, सर्वसाधारणलाई जेल
१८ वैशाख, काठमाडौं । एक महिलाले पेस्तोल पड्काउँदै नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल भयो । १२ सेकेन्डको उक्त भिडिओमा तीन महिला र तीन पुरुष घरको आँगनमा नाचेको देखिन्छ । भिडिओमा एक महिलाले आकाशतर्फ ताक्दै एक राउन्ड ‘हवाई फायर’ गरेजस्तो देखिन्छ । पेस्तोलबाट धुवाँसमेत आउँछ । त्यसपछि उक्त पेस्तोल महिलाले …