प्रहरीको हतियार खरिद, कमिसनले सधैँ विवादित
१२ असार, काठमाडौं । १५ चैत २०८१ मा भएको राजावादी प्रदर्शनमा नेपाल प्रहरीले घातक हतियार एसएलआर र इन्सासबाट ८१ राउण्ड गोली चलायो । बल तथा हतियार प्रयोगको अन्तर्राष्ट्रिय सिद्धान्तले भीड नियन्त्रणमा गैरघातक हतियार मात्र प्रयोग गर्नु भन्छ । तर, सीमित हतियारबाट काम चलाइरहेको प्रहरीले नेपाली सेनाबाट पाएको ‘इन्सास राइफल’ समेत …