‘स्वास्थ्य मन्त्रालय नै बीमा बोर्ड सक्षम भएको देख्न चाहँदैन’

‘स्वास्थ्य मन्त्रालय नै बीमा बोर्ड सक्षम भएको देख्न चाहँदैन’

स्वास्थ्य बीमा बोर्डले १० वर्षमा १२ पटक नेतृत्व पायो । तर अपवाद बाहेक कुनै पनि कार्यकारी निर्देशक २ वर्ष टिक्न पाएनन् । स्वास्थ्य मन्त्रालयमा नयाँ नेतृत्व आएको केही महिनामै कार्यकारी निर्देशकले राजीनामा दिँदै आएका छन् । पछिल्लो समय स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएको भन्दै त्रिवि शिक्षण, गंगालाल जस्ता ठूला अस्पतालले …

Read more

बीमा बोर्डमा विस्फोट : स्वास्थ्य मन्त्रीसँगको टकरावले डा. काफ्लेले पठाएका थिए राजीनामा

बीमा बोर्डमा विस्फोट : स्वास्थ्य मन्त्रीसँगको टकरावले डा. काफ्लेले पठाएका थिए राजीनामा

डा. काफ्लेले नियुक्त भएको १० महिनामै बीमा बोर्डको निर्देशकबाट राजीनामा दिए । उनको राजीनामाले राजनीतिक र प्रशासनिक तहमा तरंग पैदा भयो । मन्त्री र निर्देशकबीचको असमझदारी, स्रोत व्यवस्थापनमा समस्या र बोर्ड–मन्त्रालयको टकराव डा. काफ्लेले राजीनामा दिएको देखिन्छ । ७ माघ, काठमाडौं । आइतबार दिउँसो १ बजे स्वास्थ्य बीमा बोर्डले संघीय …

Read more

सरकारलाई स्वास्थ्य बीमा बोर्डको विकल्प- प्रिमियम शुल्क बढाऊ कि पुग्ने अनुदान देऊ

सरकारलाई स्वास्थ्य बीमा बोर्डको विकल्प- प्रिमियम शुल्क बढाऊ कि पुग्ने अनुदान देऊ

२२ पुस, काठमाडौं । सेवा प्रदायकलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेसँगै स्वास्थ्य बीमा बोर्डले सरकारसामु केही विकल्प अघि सारेको छ । सेवा प्रदायक स्वास्थ्य संस्थाले सेवा नै ठप्प पार्ने चेतावनी दिएपछि बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले सरकारसामु तीन विकल्प अघि सारेका हुन् । पहिलो– सरकारले अनुदान …

Read more

‘स्वास्थ्य क्षेत्र सुधारेर मात्र सन्तुष्टिको सास फेर्छु’

‘स्वास्थ्य क्षेत्र सुधारेर मात्र सन्तुष्टिको सास फेर्छु’

सरकारी सेवामा तीन दशक बिताएकी डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्वमा पुगेर बिदा भएकी थिइन् । जेनजी आन्दोलनपछि डा. शर्मालाई स्वास्थ्य मन्त्रालयको राजनीतिक बागडोर सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ । स्वास्थ्य सेवालाई जरैदेखि बुझेकी डा. शर्माले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै नीतिगत र प्रशासनिक सुधारको अपेक्षा गरिएको छ । निकै छोटो …

Read more

सिंहदरबारको घुम्ने मेचमा सुधा शर्मा

सिंहदरबारको घुम्ने मेचमा सुधा शर्मा

९ कात्तिक, काठमाडौं । झण्डै ३५ वर्ष स्वास्थ क्षेत्रमा बिताएकी सुधा शर्माले २०६८ सालमा स्वास्थ्य प्रशासनको उपल्लो पद सचिवको कार्यकाल साढे दुई वर्ष बाँकी रहँदै पद छोडेर हिँडिन् । यसको एउटा मुख्य कारण थियो- राजनीतिक नेतृत्वबाट अनावश्यक हस्तक्षेप । तत्कालीन स्वास्थयमन्त्रीहरु राजेन्द्र महतो र उमाकान्त चौधरीले अनावश्यक हस्तक्षेप गरिररहेको भन्दै …

Read more

दरबन्दी प्रस्ताव अड्काएर स्वास्थ्य सेवा धराशायी बनाउँदै सरकार

दरबन्दी प्रस्ताव अड्काएर स्वास्थ्य सेवा धराशायी बनाउँदै सरकार

News Summary Generated by OK AI. Editorially reviewed. संघीय सरकारले आफ्ना केन्द्रीय अस्पतालमा स्थायी दरबन्दी थप्न नसकेको कारण स्वास्थ्य सेवा कमजोर हुँदै गएको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले तीनपटक मन्त्रिपरिषद्मा दरबन्दी थप प्रस्ताव राखे पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएको छ। चिकित्सकहरूको न्यून तलब, सुविधा अभाव र असुरक्षित भविष्यका कारण विदेश पलायन …

Read more

घोषणाको थुप्रो, परिणाम न्यून 

घोषणाको थुप्रो, परिणाम न्यून 

News Summary Generated by OK AI. Editorially reviewed. मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आफूले गरेको कामको विवरण प्रस्तुत गरे। स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, पूर्वाधार विस्तार र दीर्घकालीन योजना निर्माणमा बजेट अभाव र राजनीतिक अस्थिरताका कारण ठोस प्रगति हुन सकेको छैन। सरकारी अस्पतालमा सेवा …

Read more

स्वास्थ्य मन्त्रालयमै ऐनको उपहास, राजनीतिक पहुँचमा काज कब्जा

स्वास्थ्य मन्त्रालयमै ऐनको उपहास, राजनीतिक पहुँचमा काज कब्जा

News Summary Generated by OK AI. Editorially reviewed. स्वास्थ्य मन्त्रालयले कर्मचारीलाई निर्धारित स्थानमा हाजिर हुन निर्देशन दिएको दुई हप्ता बितिसक्दा पनि कर्मचारी अटेर गरेर बसिरहेका छन्। मन्त्रालयले काजमा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर नभए विभागीय कारबाहीको चेतावनी दिएको थियो। काज प्रणालीको दुरुपयोग र राजनीतिक हस्तक्षेपका कारण कर्मचारी मनमानी रूपमा बसेको …

Read more

म्याद सकिएको ३० हजार किलो कोरोना खोप विसर्जन गर्न सरकारलाई हम्मे

म्याद सकिएको ३० हजार किलो कोरोना खोप विसर्जन गर्न सरकारलाई हम्मे

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले ३० हजार किलो कोरोना खोप विर्सजन गर्न संघर्ष गरिरहेको छ। चीन सरकारले अनुदानमा दिएको सिनोभ्याक कम्पनीको ४० लाख खोप म्याद सकिएपछि नष्ट गर्न समस्या भएको हो। खोप नष्ट गर्न आर्थिक स्रोत अभाव र उचित प्रविधिको अभावले समस्या भएसँगै अन्तर्राष्ट्रिय सहयोगको प्रयास …

Read more

सरकारलाई स्वास्थ्य बीमा धान्नै मुस्किल

सरकारलाई स्वास्थ्य बीमा धान्नै मुस्किल

८ चैत, काठमाडौं । नेपालमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउन स्रोत जुटाउने काम निकै चुनौतीपूर्ण बनेको एक कार्यदलको प्रतिवेदनले उजागर गरेको छ । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१ का अनुसार स्वास्थ्य बीमा बोर्डले हाल संकलन गर्दै आएको प्रिमियमले बोर्डको कुल वार्षिक खर्चमा मात्र २४ प्रतिशत योगदान पुर्‍याएको …

Read more