नर्स नै किन पर्छन् आक्रोशको निशानामा ?

नर्स नै किन पर्छन् आक्रोशको निशानामा ?

खै किन हो ? एक प्रकारको असन्तुष्टि छचल्किरहेको देखिन्छ कतिपय बिरामी र तिनका आफन्तको अनुहारमा । सिधै भन्नुपर्दा नर्सिङ पेशाकर्मीप्रति त्यति सकारात्मक हुँदैन उनीहरुको अनुभूति । सामाजिक सञ्जालमा एउटा भिडियो भेटिन्छ-  वीर अस्पतालको अन्तरंग विभागको एक वार्डमा आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले ड्युटी नर्ससँग विवाद गर्दै गरेको दृश्य । …

Read more