श्रीमतीको मृत्युको कारण खोज्न काखे छोरी च्यापेर धाइरहेका सुवास
११ पुस, काठमाडौं । गोठाटार, काठमाडौंका सुवास पराजुलीले श्रीमती मनितालाई प्रसूति बेथा लागेपछि अस्पताल पुर्याएका थिए । उनले छोरी जन्माइन्; तर छोरीको मुख हेर्नै नपाई मनिताले संसार त्यागिन् । के त्यो मृत्यु स्वाभाविक थियो ? सुवास पराजुलीलाई त्यस्तो लाग्दैन । ‘श्रीमतीको चिकित्सकीय लापरबाहीको कारण मृत्यु भयो’, सुवास भन्छन् । श्रीमतीको मृत्युको जवाफ खोज्न सुवास भए–भरको …