नयाँ स्वास्थ्यमन्त्रीले जनस्वास्थ्यमा गर्नुपर्ने दीर्घकालीन सुधार

नयाँ स्वास्थ्यमन्त्रीले जनस्वास्थ्यमा गर्नुपर्ने दीर्घकालीन सुधार

News Summary Generated by OK AI. Editorially reviewed. नेपालले तीन दशकपछि आशा गर्न लायक सरकार पाएको छ र जनस्वास्थ्यलाई सबैभन्दा ठूलो प्राथमिकता दिनुपर्ने बताइएको छ। गर्भवती महिलाको स्वास्थ्य सुधारका लागि मिडवाइफ प्रोग्राम सञ्चालन गरी आवश्यक सल्लाह र उपचार व्यवस्था गर्नुपर्ने उल्लेख छ। प्राथमिक स्वास्थ्य केन्द्रमा नसर्ने रोग रोकथाम केन्द्र स्थापना …

Read more

निशाले रोक्न सक्लिन् स्वास्थ्यकर्मी पलायनको संकट ?

निशाले रोक्न सक्लिन् स्वास्थ्यकर्मी पलायनको संकट ?

१३ चैत, काठमाडौं । तीन दशकमा नेपालको जनसंख्या झण्डै तीन गुणा बढ्यो । स्वास्थ्य संस्थामा उपचार गराउने बिरामी भीड पनि त्यही अनुसार बढ्यो । रोगको भार पनि उस्तै उकालो लाग्यो । तर, स्वास्थ्य उपचार दिने स्वास्थ्यकर्मीको दरबन्दी जहाँको त्यही रह्यो । २०४८ यता स्वास्थ्य क्षेत्रको दबरबन्दी बढ्न सकेको छैन । …

Read more

भुइँमान्छेको उपचारमै राज्यले झिक्यो हात

भुइँमान्छेको उपचारमै राज्यले झिक्यो हात

२० माघ, काठमाडौं । पाँच वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने लक्ष्यसहित आर्थिक वर्ष २०७१/७२ मा सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमले दशक पूरा हुँदासमेत अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन । स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने, आर्थिक कठिनाइ बिना आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र सेवाको गुणस्तर कायम गर्ने …

Read more

‘स्वास्थ्य क्षेत्र सुधारेर मात्र सन्तुष्टिको सास फेर्छु’

‘स्वास्थ्य क्षेत्र सुधारेर मात्र सन्तुष्टिको सास फेर्छु’

सरकारी सेवामा तीन दशक बिताएकी डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्वमा पुगेर बिदा भएकी थिइन् । जेनजी आन्दोलनपछि डा. शर्मालाई स्वास्थ्य मन्त्रालयको राजनीतिक बागडोर सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ । स्वास्थ्य सेवालाई जरैदेखि बुझेकी डा. शर्माले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै नीतिगत र प्रशासनिक सुधारको अपेक्षा गरिएको छ । निकै छोटो …

Read more

सिंहदरबारको घुम्ने मेचमा सुधा शर्मा

सिंहदरबारको घुम्ने मेचमा सुधा शर्मा

९ कात्तिक, काठमाडौं । झण्डै ३५ वर्ष स्वास्थ क्षेत्रमा बिताएकी सुधा शर्माले २०६८ सालमा स्वास्थ्य प्रशासनको उपल्लो पद सचिवको कार्यकाल साढे दुई वर्ष बाँकी रहँदै पद छोडेर हिँडिन् । यसको एउटा मुख्य कारण थियो- राजनीतिक नेतृत्वबाट अनावश्यक हस्तक्षेप । तत्कालीन स्वास्थयमन्त्रीहरु राजेन्द्र महतो र उमाकान्त चौधरीले अनावश्यक हस्तक्षेप गरिररहेको भन्दै …

Read more

दरबन्दी प्रस्ताव अड्काएर स्वास्थ्य सेवा धराशायी बनाउँदै सरकार

दरबन्दी प्रस्ताव अड्काएर स्वास्थ्य सेवा धराशायी बनाउँदै सरकार

News Summary Generated by OK AI. Editorially reviewed. संघीय सरकारले आफ्ना केन्द्रीय अस्पतालमा स्थायी दरबन्दी थप्न नसकेको कारण स्वास्थ्य सेवा कमजोर हुँदै गएको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले तीनपटक मन्त्रिपरिषद्मा दरबन्दी थप प्रस्ताव राखे पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएको छ। चिकित्सकहरूको न्यून तलब, सुविधा अभाव र असुरक्षित भविष्यका कारण विदेश पलायन …

Read more

घोषणाको थुप्रो, परिणाम न्यून 

घोषणाको थुप्रो, परिणाम न्यून 

News Summary Generated by OK AI. Editorially reviewed. मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आफूले गरेको कामको विवरण प्रस्तुत गरे। स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, पूर्वाधार विस्तार र दीर्घकालीन योजना निर्माणमा बजेट अभाव र राजनीतिक अस्थिरताका कारण ठोस प्रगति हुन सकेको छैन। सरकारी अस्पतालमा सेवा …

Read more

आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिलाएर छाड्ने स्वास्थ्यमन्त्रीको अडान

आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिलाएर छाड्ने स्वास्थ्यमन्त्रीको अडान

११ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पीजी) अध्ययनरत आवासीय चिकित्सकलाई निर्वाह भत्ता सुनिश्चित गर्नुपर्ने अडान राखेका छन् । बालुवाटारमा आइतबार चिकित्सा शिक्षा आयोगको १५औं बैठकमा प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीले आवासीय चिकित्सकलाई निवार्ह भत्ता दिने विषयमा देखिएको समस्या सुल्झाउन स्वास्थ्यमन्त्री पौडेल र …

Read more