एमयूमा एक्लाएक्लै भिड्दै विद्यार्थी संगठन, स्वतन्त्रको चुनौती
१५ चैत, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा भोलि (सोमबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ । यो विश्वविद्यालयमा ६ वर्षपछि स्ववियु चुनाव हुन लागेको हो । चुनावका लागि ९ वटा विद्यार्थी सङ्घ/सङ्गठन दर्ता भएका छन् । एमयूमा यसअघि तीन पटक अन्तिम समयमा चुनाव स्थगित भएको थियो। जसका कारण विद्यार्थीको मनमा …