कसरी बनाइन्छ र फैलाइन्छ मिथ्या सूचना ?
बुधबार माघ २१ गते बिहान सोसल मिडियामा केही पेज र व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको विकिपिडिया पेजको तस्बिर हाल्दै कि उनले आफ्नो धर्म क्रिश्चियन राखेको कि निर्वाचनको पूर्वसन्ध्यामा आफू क्रिश्चियन भनी उल्लेख भएको मेटेको दाबी गरे । यो प्रकरण मिथ्या सूचना कसरी निर्माण गरिन्छ र त्यसबाट कसरी …