राम्रो जीवनका लागि खाना, पानी र बानी सम्बन्धी आधारभूत प्रशिक्षण प्रतिवेदन
परिचय: “राम्रो जीवनका लागि खाना, पानी र बानी सम्बन्धी आधारभूत प्रशिक्षण” को उद्देश्य समुदायमा स्वस्थ जीवनशैली विकास गर्न आवश्यक खानेकुरा, स्वच्छ पानीको प्रयोग र राम्रो बानी व्यवहारका बारेमा जागरूकता बढाउनु हो। यस प्रशिक्षणमार्फत ४८ जना सहभागीहरूलाई पोषण, सरसफाइ र नियमित स्वास्थ्य अभ्यासका आधारभूत सिद्धान्तहरू सिकाइयो , जसले दीर्घकालीन रूपमा उनीहरूको …