सदाबहार पाइने स्याउ किन सधैं महँगो ?

सदाबहार पाइने स्याउ किन सधैं महँगो ?

२१ चैत, काठमाडौं । बुधबार साँझपख काठमाडौं नयाँ बानेश्वरको एक फलफूल पसलमा स्याउ किन्दै थिइन् थापागाउँकी अञ्जना श्रेष्ठ । उनले फलफूल पसलेलाई ‘२ किलो स्याउ जोखिदिनुस् न !’ भनिन् । अञ्जनाले आफूलाई स्याउ धेरै मनपर्ने फलफूलमध्ये एक रहेको सुनाइन् । अहिले काठमाडौंका अधिकांश बजारमा पाइने स्याउ चीनबाट आयातित ‘फुजी स्याउ’ …

Read more