स्पेनमा एक महिनामै ५ हजार राहदानी आवेदन, अवसर नछुट्ने दूतावासको दाबी

स्पेनमा एक महिनामै ५ हजार राहदानी आवेदन, अवसर नछुट्ने दूतावासको दाबी

७ फागुन, बार्सिलोना । स्पेनस्थित नेपाली राजदूतावास, म्याड्रिडमा एक महिनामै झन्डै ५ हजार नेपालीले राहदानी बनाउन आवेदन दिएका छन्।स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने निर्णय गरेसँगै दूतावासमा राहदानी बनाउनेको चाप अस्वाभाविक रूपमा बढेको हो । दूतावासका कार्यवाहक राजदूत तथा सूचना अधिकारी पूरक अधिकारीका अनुसार फेब्रुअरी महिनाभर मात्रै करिब ५ …

Read more

स्पेनको कागज पाउने आशा, तर हातमा छैन आफ्नै देशको प्रमाण

स्पेनको कागज पाउने आशा, तर हातमा छैन आफ्नै देशको प्रमाण

१७ माघ, बार्सिलोना । बार्सिलोना बसोबास गर्दै आएका काठमाडौं मूल घर भएका विपिन राईका लागि आशा र तनाव सँगसँगै आएका छन् । स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने निर्णय सार्वजनिक गरेपछि मनमनै खुशी भए पनि राहदानीविहीन अवस्थाले उनलाई निरन्तर बेचैन बनाइरहेको छ । म्याड्रिडस्थित नेपाली दूतावासले शुक्रबार राहदानीका लागि …

Read more

छानबिनमा छन् नक्कली प्रतिनिधि स्पेन पठाउने एनजीओ

छानबिनमा छन् नक्कली प्रतिनिधि स्पेन पठाउने एनजीओ

News Summary Generated by OK AI. Editorially reviewed. केन्द्रीय अनुसन्धान ब्युरोले युरोप प्रवेश गराउन खोजिएका ५५ नेपालीमाथि नक्कली गैरसरकारी संस्था बनाएर भिसा लिएको विषयमा सोधपुछ थालेको छ। स्पेनिस दूतावासबाट प्राप्त सूचीका आधारमा छानबिन समितिले भिसा आवेदन कागजात र सिफारिस गर्ने संस्थाको विवरण माग गरेको छ। स्पेनमा सहभागी हुन गएका कतिपय …

Read more

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै १५ लाख असुलेर स्पेन लगिए युवा

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै १५ लाख असुलेर स्पेन लगिए युवा

News Summary Generated by OK AI. Editorially reviewed. मानव तस्करीमा संलग्न गिरोहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा सहभागी बनाएर असम्बन्धित युवालाई स्पेन पुर्‍याएको पाइएको छ। गिरोहले संयुक्त राष्ट्रसंघको सम्मेलनमा सहभागिताका लागि गैरसरकारी संस्थाको कागजात प्रयोग गरी रजिष्ट्रेसन गराएर भिसा प्राप्त गराएको खुलेको हो। स्पेन पुगेका युवाहरूले सम्मेलनमा सहभागी नभई छुट्टै …

Read more

स्पेनमा नेपाली ओइरिँदा कोठा र काम पाउनै सास्ती

स्पेनमा नेपाली ओइरिँदा कोठा र काम पाउनै सास्ती

१८ असोज, बार्सिलोना । काठमाडौं मूल घर भएका ३१ वर्षीय किरण (नाम परिवर्तन) अगष्ट दोस्रो साता स्पेनको बार्सिलोना आइपुगेका हुन् । रोजगारीका लागि रोमानिया आएका उनी त्यहाँ ८ महिना बसे । तर त्यहाँ कामको ठेगान नभएपछि उनी रेसिडेन्सी कार्ड बनाउने चक्करमा स्पेन छिरेका हुन् । सन् २०२३ डिसेम्बर पहिलो साता …

Read more

विश्व फुटबलमा हाबी बन्दै स्पेन

विश्व फुटबलमा हाबी बन्दै स्पेन

२६ साउन, काठमाडौं । स्पेनले अहिले हरेक स्तरको फुटबलमा दबदबा कायम गरेको छ । स्पेनको पुरुष टिमले इंग्ल्यान्डलाई हराउँदै युरोपियन च्याम्पियनसिपको उपाधि जित्यो । महिला टिमले गत वर्ष विश्व कपको उपाधि जितेको थियो । युरोपियन क्लब फुटबलमा पनि स्पेनकै टोलीले दुई ठूलो उपाधि जितेका छन् । रियलले मड्रिडले पुरुषतर्फ च्याम्पियन्स लिग र बार्सिलोनाले महिलातर्फको च्याम्पियन्स लिग जितेका …

Read more