किन माग हुँदै छ स्थानीय अदालतको ?
१६ साउन, काठमाडौं । संविधान जारी भएको ९ वर्षपछि स्थानीय अदालत गठनको मुद्दा सतहमा आएको छ । साना र स्थानीय विवाद टुंग्याउन स्थानीय तहमा रहने र जिल्ला अदालत मातहत हुने स्थानीय अदालत गठनको माग बढ्न थालेको हो । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले दुई महिनाअघि काठमाडौं घोषणापत्र जारी …