जाँदाजाँदै प्रधानसेनापतिले सुनाए ‘स्ट्रेस लेभल’ बढाउने घटना

जाँदाजाँदै प्रधानसेनापतिले सुनाए ‘स्ट्रेस लेभल’ बढाउने घटना

२० भदौ, काठमाडौं। चार दशक लामो सैन्य सेवा पूरा गरेर अवकाशमा जानुअघि जनरल प्रभुराम शर्मा बुधबार साँझ जंगीअड्डामा आक्रामक सुनिए । ४४औं प्रधानसेनापति शर्माले सैनिक मुख्यालयमा गरेको २२ मिनेटको सम्बोधनमा तीन वर्ष नेतृत्वमा रहँदाको संक्षिप्त अनुभव सुनाए । विगतलाई हेरेकाले त्यसबाट सिक्दै बुद्धिमानी अपनाउन उत्तराधिकारीसहितका अधिकारीहरुलाई अनुरोध गरे । प्रतिशतको …

Read more