‘ब्रोकरको मिलेमतोमा बजार बढाउन वा घटाउन सम्भव छैन’
सेयर लगानीकर्ता तथा कारोबारी जोडिने पहिलो माध्यम हो– ब्रोकर कम्पनी । लगानीकर्ताले ब्रोकरकै प्लेटफर्म प्रयोग गरेर किनबेच गर्ने, सेयर र रकम प्रत्यक्ष लेनदेन गर्ने भएकाले ब्रोकरको भूमिका बजारमा महत्त्वपूर्ण छ । कारोबार प्रणाली टीएमएसमा बारम्बार समस्या देखिने गरेको छ । सेयर बाहेक कारोबारका लागि अन्य उपकरण छैनन् । स्टक एक्स्चेन्ज …