धर्म, प्रकृति र आत्माको संगम : दूधकुण्ड
सोलुखुम्बु जिल्लामा मेरो यो सातौं पटकको यात्रा हो । सामान्यत: सोलुखुम्बु भन्नासाथ सगरमाथा सम्झने गर्दछन्, जो–कोहीले । तर सोलुखुम्बु जिल्लामा सगरमाथा आधारशिविर मात्र नभएर पदयात्राका लागि धेरै स्थान छन् । यिनै स्थानहरूमध्ये यो पटक तल्लो सोलुमा पर्ने दूधकुण्ड पदयात्रा रह्यो । तल्लो सोलु यात्रा गर्दा लाग्यो म त निकै ढिला …