सेलिब्रेटी क्याबिनेटले गर्नैपर्ने काम
नेपालको न्यायिक क्षेत्रमा सुशीला कार्कीको नाम ऐतिहासिक रूपमा दर्ज छ। उनी नेपालकी पहिलो महिला प्रधानन्यायाधीश हुन्। उनको परिचयमा अर्को ऐतिहासिक सन्दर्भ पनि थपिएको छ, पहिलो महिला प्रधानमन्त्रीका रूपमा। उनी पहिलो महिला प्रधानन्यायाधीश हुने निश्चित जस्तै थियो। किनभने, उनी सर्वोच्च अदालतको अस्थायी, स्थायी न्यायाधीश बन्दै वरिष्ठतम न्यायाधीश बनिसकेकी थिइन्। तर, प्रधानमन्त्रीको …