अदालतमा रविको बयान-पूर्वडीआईजी, पूर्वप्रदेश प्रमुख जस्ता व्यक्ति देखेपछि शंका गरिनँ
२५ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बयानमा आफ्नो एउटा पनि चेकमा अक्षर नभएको तर हस्ताक्षर भएको स्वीकार गरेका छन् । गत पुस १२ गते सकिएको बयानमा रविले कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईको निर्देशन पालना गर्नु पदीय कर्तव्य र जिम्मेवारी भएको …