सहकारी ठगीः सम्पत्ति शुद्धीकरणमा रविलाई उन्मुक्ति, अरुलाई मुद्दा

सहकारी ठगीः सम्पत्ति शुद्धीकरणमा रविलाई उन्मुक्ति, अरुलाई मुद्दा

News Summary Generated by OK AI. Editorially reviewed. विशेष अदालतले संविधानसभाका सदस्य इच्छाराज तामाङलाई सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गर्दै तीन वर्ष कैद र ३ अर्ब ३१ करोड जरिवाना लगाएको छ। महान्यायाधिवक्ताको कार्यालयले रवि लामिछानेमाथिको सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपपत्र सच्याएर सम्पत्ति शुद्धीकरण र संगठित …

Read more

ओलीमाथि देउवा हाबी भएको बालुवाटार बैठक

ओलीमाथि देउवा हाबी भएको बालुवाटार बैठक

१२ पुस, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारमा पहिलोपटक तीन मुख्य दलका प्रमुखहरूसँग छलफल गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा यसअघि शीतलनिवासमा दलका प्रतिनिधिहरूसँग छलफल हुँदै आए पनि बालुवाटारमा तीन शीर्ष नेतासँग आज पहिलोपटक बैठक भएको हो । सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार …

Read more

नेपाल बंगलादेश बन्नसक्ने प्रधानमन्त्रीको चेतावनीले के संकेत गर्छ?

नेपाल बंगलादेश बन्नसक्ने प्रधानमन्त्रीको चेतावनीले के संकेत गर्छ?

११ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै विरह पोखिन् । उनले भनिन्, ‘… कतै जाँदा पनि सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रै बारेमा पनि कथा लेख्नुस् अब तपाईंहरूले । हाम्रो गृहमन्त्रीको के हाल छ, त्यही लेख्नुस् । मेरो के हाल …

Read more

सरकारको १०० दिनमा प्रधानमन्त्रीको सम्बोधन : निर्वाचन नै अर्जुनदृष्टि

सरकारको १०० दिनमा प्रधानमन्त्रीको सम्बोधन : निर्वाचन नै अर्जुनदृष्टि

५ पुस, कठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छन् । जेनजी आन्दोलनपछि सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो सरकारले सुशासन र निर्वाचनलाई अर्जुन दृष्टि बनाएको बताएकी हुन् । ‘जेनजी आन्दोलनको भावनाअनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन …

Read more

प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटनको पक्षमा दिएका ९ जवाफ

प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटनको पक्षमा दिएका ९ जवाफ

News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको विश्वास नभएकाले आफूलाई प्रधानमन्त्री नियुक्त गरी अन्तरिम सरकार गठन गरिएको दाबी गरेकी छन्। कार्कीले प्रतिनिधिसभा विघटनलाई जेनजी आन्दोलनको जनादेश अनुसार ताजा जनादेशका लागि आवश्यक कदम भएको बताएकी छन्। उनले विषम परिस्थितिमा आवश्यकताको सिद्धान्तअनुसार प्रधानमन्त्री नियुक्ति भएको र पुनर्स्थापनाले …

Read more

‘जेनजीले न्याय नपाएसम्म चुनाव हुँदैन’

‘जेनजीले न्याय नपाएसम्म चुनाव हुँदैन’

अहिले जेनजी र अन्य राजनीतिक समूहबीच टकराव बढ्दो छ । विशेषगरी एमाले नेतालक्षित प्रदर्शन जेनजीले गरिरहेका छन् । सिमरा घटनापछि सुर्खेत, धनगढीमा पनि जेनजीले महेश बस्नेत जाने कार्यक्रमलाई लक्षित गरेर विरोध प्रदर्शन गरे । यता सुदन गुरुड नेतृत्वको द काउन्सिल अफ जेनजी छ, जसले गृहमन्त्रीको राजीनामा मागिरहेको छ । यसका …

Read more

प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धतामा दुई धब्बा

प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धतामा दुई धब्बा

News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका महान्यायाधिवक्ता सविता भण्डारी र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नातावाद र पद दुरूपयोगको आरोपमा प्रश्नको घेरामा परेका छन्। महान्यायाधिवक्ता भण्डारीले आफ्नै लगानी रहेको क्लिनिकविरुद्ध मुद्दा नचलाउने निर्णय गरी डिम्ब कारोबार प्रकरणमा पदको दुरूपयोग गरेको खुलेको छ। प्रधानमन्त्रीको …

Read more

प्रधानमन्त्रीमाथि प्रश्न : महान्यायाधिवक्ता भण्डारी राख्ने कि हटाउने ?

प्रधानमन्त्रीमाथि प्रश्न : महान्यायाधिवक्ता भण्डारी राख्ने कि हटाउने ?

News Summary Generated by OK AI. Editorially reviewed. महान्यायाधिवक्ता सविता भण्डारीले आफ्नै लगानी रहेको होप फर्टिलिटी क्लिनिकविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि प्रधानमन्त्री सुशीला कार्कीमाथि गम्भीर नैतिक प्रश्न उठेको छ। सीआईबीले बालबालिका ऐनअनुसार मुद्दा चलाउन सिफारिस गर्दा पनि महान्यायाधिवक्ताले अभिभावकको सहमति नलिई मुद्दा नचलाउने निर्णय गरिन्। महान्यायाधिवक्ताको निर्णयले न्याय प्रणालीको विश्वसनीयतामा …

Read more

प्रधानमन्त्रीलाई जेनजीले बुझाए सम्झौताको मस्यौदा, संविधान सुधार आयोग गठनको प्रस्ताव

प्रधानमन्त्रीलाई जेनजीले बुझाए सम्झौताको मस्यौदा, संविधान सुधार आयोग गठनको प्रस्ताव

२८ कात्तिक, काठमाडौं । जेनजी अगुवाहरुले जेनजी आन्दोलनका विषय र मागहरुलाई संस्थागत सम्बोधनका लागि सरकारसँग गरिने सम्झौता तयार गरी प्रधानमन्त्रीलाई बुझाएका छन् । यसअघि छुट्टाछुट्टै मागपत्र बुझाउँदै आएका तीन जेनजी समूह अन्तत एउटै मागमा उभिएका छन् । लामो छलफल, विवाद, र लगातार बैठकपछि जेनजी मुभमेन्ट अलायन्स, द काउन्सिल अफ जेन–जी …

Read more

‘डेडिकेटेड’ विवादमा सहमति अनुसार उद्योगले बुझाए धरौटी, ऊर्जा र प्राधिकरणको अवज्ञा

‘डेडिकेटेड’ विवादमा सहमति अनुसार उद्योगले बुझाए धरौटी, ऊर्जा र प्राधिकरणको अवज्ञा

News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री सुशीला कार्की र ऊर्जामन्त्री कुलमान घिसिङसहित सरकार र उद्योग वाणिज्य महासंघबीच १७ कात्तिकमा डेडिकेटेड र ट्रंक लाइन विवादमा सहमति भएको थियो। उद्योगीहरूले माघ २०७२ देखि वैशाख २०७५ सम्मको बक्यौताको २८ किस्ताबाट एक किस्ता बराबर रकम धरौटीका रूपमा बुझाएका छन्। सरकार र …

Read more