बीपीलाई नेतृत्व सुम्पिने कांग्रेसको त्यो विशेष महाधिवेशन
८ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको चापमा रहेको नेपाली कांग्रेसभित्र विशेष कि नियमित महाधिवेशनको रस्साकस्सी चलिरहेको छ । सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सुम्पेका छन् । तर, संस्थापनइतर पक्षले तत्काल विशेष महाधिवेशनको माग गरेको छ । कांग्रेसको इतिहासमा विशेष परिस्थितिमा महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरेको इतिहास …