गण्डकीको ८ वर्ष : जो सधैं सत्ताको केन्द्रमा रहे, उनैले अधिकार नपाएको गुनासो गरिरहे

गण्डकीको ८ वर्ष : जो सधैं सत्ताको केन्द्रमा रहे, उनैले अधिकार नपाएको गुनासो गरिरहे

२२ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले ८ वर्ष पूरा गरेको अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रमको दृश्य रोचक र सन्देशमूलक थियो । प्रदेश स्थापनादेखि अहिलेसम्म सत्तामा आलोपालो रहेका नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेता मञ्चमा थिए । उनीहरू अघिल्ला वर्षहरूमा जस्तो गुनासो र प्रतिपक्षीप्रति कटाक्ष होइन, एकअर्काबीच रक्षात्मक …

Read more

‘प्रदेशका कार्यालय र दरबन्दी अझै काटिन सक्छ, सेवा काटिन्न’

‘प्रदेशका कार्यालय र दरबन्दी अझै काटिन सक्छ, सेवा काटिन्न’

गत वैशाख मसान्तमा राइड सेयरिङ तथा सेल्फ ड्राइभलाई मान्यता दिनेगरी नियमावली पास गरेपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको देशैभरि चर्चा भयो । त्यतिबेला यातायात व्यवसायीको आन्दोलनसामु लिएको अडान अनि अहिले केही प्रशासनिक संरचना खारेजी तथा मर्ज र कर्मचारी कटौतीका कारण उनले स्याबासी पाइरहेका छन् । ४ वैशाख २०८० मा पहिलो पटक …

Read more

गण्डकीमा मन्त्रालय फुटाउने तयारी, मनाङे र फणीन्द्रलाई नहटाउन एमाले पनि लचिलो

गण्डकीमा मन्त्रालय फुटाउने तयारी, मनाङे र फणीन्द्रलाई नहटाउन एमाले पनि लचिलो

२१ साउन, पोखरा । कुनै पनि हालतमा गण्डकी प्रदेशको मन्त्रालय फुटाउन नहुने अडानमा रहेको नेकपा एमालेले अन्ततः मन्त्रालय विस्तारमा सहमत देखिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ र फणीन्द्र देवकोटालाई नहटाउने अडान नछाडेपछि एमाले पनि लचिलो बनेको हो । मन्त्रालयको संख्या बढाउन नहुने र अहिलेकै मन्त्रिपरिषद् कायमै …

Read more