‘प्रदेशका कार्यालय र दरबन्दी अझै काटिन सक्छ, सेवा काटिन्न’
गत वैशाख मसान्तमा राइड सेयरिङ तथा सेल्फ ड्राइभलाई मान्यता दिनेगरी नियमावली पास गरेपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको देशैभरि चर्चा भयो । त्यतिबेला यातायात व्यवसायीको आन्दोलनसामु लिएको अडान अनि अहिले केही प्रशासनिक संरचना खारेजी तथा मर्ज र कर्मचारी कटौतीका कारण उनले स्याबासी पाइरहेका छन् । ४ वैशाख २०८० मा पहिलो पटक …