२५ करोड बराबरको विदेशी मुद्रा : संगठित अपराध तर, राजस्व छलीमा मात्र अनुसन्धान
११ चैत, काठमाडौं । गत साता प्रहरीले टोखाबाट सम्भवतः हालसम्मकै सबैभन्दा ठूलो परिणाममा विदेशी मुद्रा बरामद गर्यो । त्यो दिनको सटही दरअनुसार अमेरिकी डलर र यूरो गरी बरामद रकम नेपाली रुपैयाँमा २५ करोड २९ लाख ९ हजार ५ सय थियो । उपत्यकामा यति ठूलो परिणाममा शंकास्पद रुपमा विदेशी रकम बरामद …