मर्मतसम्भार कुरिरहेको कर्मचारीतन्त्र
भनसुन, घुस वा आफ्नो मान्छे नहुनेको केही आकस्मिक र अत्यावश्यक सेवामा बाहेक सरकारी काम समयमै भएको कोही हुनुहुन्छ भने तपाईं अपवाद हो । नागरिकको करबाट पालेको स्थायी सरकार भनिने कर्मचारीतन्त्र बारे यस्तो कटुवचन लगाउँदा यसमा संलग्न व्यक्ति र तिनका आफन्तजनको अपमान गरे जस्तो सुनिएला तर तितो यथार्थ यही हो । …