‘फोहोरको ट्याक्टर चढेर प्रचण्डले रेल भन्नुभयो, जनताका एजेन्डा हामी बोक्छौं’
काठमाडौं । पार्टीभित्र उठेको नेतृत्व परिवर्तनको आवाज छल्न प्रचण्डले अरु दलहरुसँग एकताको निर्णय लिएको भन्दै नेकपा माओवादी केन्द्रका केही नेताले फरक बाटो अपनाएका छन् । एकीकृत समाजवादी सहित ८ घटकको एकतामा प्रक्रियामा भाग नलिएर जनार्दन शर्मा, राम कार्की लगायतले अलग्गै अभियान थाल्ने घोषणा गरेका छन् । अर्थात् फेरि अर्कोपटक माओवादी …