म कि मन सुत्केरी ?

म कि मन सुत्केरी ?

बच्चा जन्मनु समाजमा महत्त्वपूर्ण उत्सवको रूपमा चित्रण गरिन्छ। फेसबुकमा पोस्ट गरिएका फोटोहरूमा बधाईका कमेन्टहरू आइरहेका थिए। म्यासेन्जर तथा ह्वाट्सएपमा ‘तिमी त आमा बनिछ्यौ, तिम्रो जीवनमा ठूलो खुसी थपियो। अब त जीवन पूरा भयो। धेरै धेरै बधाई छ’ जस्ता एसएमएसका घण्टी बजिरहेका थिए। सुत्केरीपछि मेरो मनभित्र थकान, डर र तनावले डेरा …

Read more

सुत्केरी छाउ : अन्धविश्वासका सिकार आमाहरू

सुत्केरी छाउ : अन्धविश्वासका सिकार आमाहरू

१३ भदौ, सुर्खेत । गाईभैंसी बाँध्ने गोठको एउटा अँध्यारो कोठा । बाक्लो सोतर (गाई बस्तुलाई बिच्छाउने घास) र पराल बिच्छाइयो । त्यही माथि एकसरो ओड्ने ओछ्याउने कपडा । खाना पकाउने, खाने एक-एक थान भाँडाकुँडा दिइयो । आवश्यक दाल चामल, मेथी, ज्वानो आदी मरमसला राखियो । हिमा गाउँपालिका-५, जुम्लाकी २९ वर्षीया …

Read more

स्तनपान : बच्चालाई सम्पूर्ण पोषण, आमालाई औषधिको काम

स्तनपान : बच्चालाई सम्पूर्ण पोषण, आमालाई औषधिको काम

काठमाडौं । नौं महिनाको लामो प्रतीक्षापछि सन्तान आमाको छातीमा टाँसिनुको अनुभव नयाँ आमाले शब्दमा व्यक्त गर्न सक्दिनन् । त्यससँगै नयाँ आमाको यात्रा सुरु हुन्छ । आमाको पहिलो जिम्मेवारी हुन्छ, बच्चालाई स्तनपान गराउनु । किनकि नवजात शिशु ६ महिनाको नभएसम्म आमाको दूधमा पूर्ण रूपमा निर्भर रहन्छ । तसर्थ, नयाँ आमाहरूलाई स्तनपानसँग …

Read more

सानो उमेरमै यौन सम्पर्क : अध्ययन गर्नुपर्ने एउटा सामाजिक प्रश्न

सानो उमेरमै यौन सम्पर्क : अध्ययन गर्नुपर्ने एउटा सामाजिक प्रश्न

किशोर–किशोरी उमेर सबैभन्दा चुनौतीपूर्ण अवस्था हो । विश्व स्वास्थ्य संगठनका अनुसार किशोरावस्था भन्नाले १० देखि १९ वर्षको उमेर समूहलाई जनाउँछ । यस समयमा मानसिकसँगै शारीरिक विकास भइरहेको हुन्छ । यसबेला बाल्यकाल र वयस्कको बीचको समयमा हुने भएकाले आफूमा हुने परिवर्तनलाई कसरी सहज रूपमा लिने, बुझ्न भन्न गाह्रो हुन्छ । किशोर–किशोरी …

Read more

बालविवाहको भयावह नतिजा : २ लाख सुत्केरी आमा १९ वर्ष मुनिका

बालविवाहको भयावह नतिजा : २ लाख सुत्केरी आमा १९ वर्ष मुनिका

४ साउन, काठमाडौं । मध्य असारको सोमबार, थापाथलीस्थित प्रसूति गृहको बेड नम्बर २५७ । बेडमा सुतिरहेकी छिन्, सानिता तामाङ । छेउमा सासूआमा शकुन्तला बसिरहेकी छिन् । टाउकोमा कपडा बेरिएको छ । मलिन मुद्रामा एकोहोरो हेरिरहेकी छिन्, सानिता । चिकित्सकले अहिले कस्तो छ भनेर सोध्छन् ? उनको बोली फुट्दैन, मुन्टो तलतिर …

Read more