‘भोट बटुल्ने र सरकारमा जाने, त्यसपछि देखाजाएगा भन्न मिल्दैन’

‘भोट बटुल्ने र सरकारमा जाने, त्यसपछि देखाजाएगा भन्न मिल्दैन’

चुनावको मुखमा राजनीति छिटो-छिटो परिवर्तन भइरहेको छ । जेनजी विद्रोहपछि नयाँ ध्रुवीकरण भएको छ । यतिबेला धेरै प्रश्न उठिरहेका छन् । नयाँ शक्ति भनिएकाहरू साँच्चै नयाँ छन् कि पुराना प्रवृत्तिलाई नै निरन्तरता दिइरहेका छन् ? एमालेको आन्तरिक लोकतन्त्र किन कमजोर भयो ? कांग्रेसभित्रको रुपान्तरणलाई कसरी हेर्ने ? महिलाको राजनीतिक सहभागिता …

Read more