‘आँटी’ कंसाकार माथि न्यायालयको डन्डा

‘आँटी’ कंसाकार माथि न्यायालयको डन्डा

२१ मंसिर, काठमाडौं । बिहीबार अबेर राति विशेष अदालतले नेपाल वायुसेवा निगमको दुई थान ठूलो आकार (वाइड बडी) जहाज खरिद प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार सहित चार जनालाई दोषी ठहर गर्‍यो । विशेष अदालतले फैसलाको संक्षिप्त आदेश सार्वजनिक गर्दै निगमका तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, महाप्रबन्धक कंसाकार …

Read more

विशेष अदालतमा कंसाकारको बयान : स्टिकर र मापदण्ड फेरे जहाजको क्षमता बढ्छ

विशेष अदालतमा कंसाकारको बयान : स्टिकर र मापदण्ड फेरे जहाजको क्षमता बढ्छ

१७ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमको ‘वाइड बडी’ जहाज खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले केही ‘स्टिकर’ र ‘म्यानुअल’ परिवर्तन गरे जहाजको क्षमता बढाउन सकिने अभिव्यक्ति दिएका छन् । वाइड बडी खरिदमा भ्रष्टाचार आरोपबारे विशेष अदालतमा बयान दिँदै कंसाकारले तोकिएको भन्दा कम क्षमताको जहाज नल्याइएको र …

Read more