नेपालमा कति छन् सुकुमवासी ? सरकारलाई नै थाहा छैन

नेपालमा कति छन् सुकुमवासी ? सरकारलाई नै थाहा छैन

१७ पुस, काठमाडौं । सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या नयाँ होइन । समस्या समाधान गर्न भन्दै सरकारले अनेकन संयन्त्र बनाउँदै र खर्च गर्दै आएको छ । तर, नेपालमा कति सुकुमवासी र अव्यवस्थित बसोबासी छन् भन्ने यकिन तथ्यांक भने सरकारसँग छैन । बुधबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले …

Read more