थबाङ, ट्वाइलेट र सुँगुर

थबाङ, ट्वाइलेट र सुँगुर

फल्ले (काठे फल्याक)छाने दुईतले घरको अघिल्तिर जोडिएको आधा आँगन, आधा मलखाद (मलखातो) । मलखादमा सोत्तर (झरेका खर्सु, बुराँस, ऐयार लगायतका पात) र सोत्तरमा ढलीमलीरत सुँगुर । मलखाद ठीकमाथि तलाजसरी नै भाटा (कप्टेरा नपारेको चोयाको सिंगो जीउ) वारपार गराएर बनेको टाँड थियो । टाँडमा ओछ्याएको काम्लो (कम्बल)मा बस्यौं । डुलडाँडाबाट थबाङ, …

Read more

किन मान्छेमा सुँगुरकै अंग प्रत्यारोपण गरिन्छ ?

किन मान्छेमा सुँगुरकै अंग प्रत्यारोपण गरिन्छ ?

६ मार्च २०२५ मा चीनले चिकित्सा क्षेत्रको एक नयाँ प्रयोगमा सफलता हात पार्‍यो । अमेरिकापछि चीन पनि अनुवांशिक रुपमा परिमार्जित सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण गर्न सफल भयो । मेडिकल रिपोर्टअनुसार ६९ वर्षीया महिलामा प्रत्यारोपण गरिएको त्यो मिर्गौलाले राम्रो काम गरिरहेको छ । ती महिला लामो समयसम्म बाँच्ने आशा चिकित्सकको छ …

Read more