चीनसँग पुराना सम्झौताको प्रगति छैन, नयाँको ठेगान छैन
६ मंसिर, काठमाडौं । पाँच वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण र हरेक वर्षजसो हुने नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा अनेकौं सम्झौता भए पनि तिनको प्रगति भने निराशाजनक देखिएको छ । तर यो एकपल्टको घटनामात्रै होइन । चिनियाँ राष्ट्रपति सी काठमाडौं आउँदा होस् या नेपालका प्रधानमन्त्रीहरु बेइजिङ जाँदा-दुई देशबीच …