हामी प्रभुत्व र शक्ति राजनीतिको विरोधमा उभिइरहनुपर्छ
विश्वविरोधी फासीवादी युद्धमा विजय र संयुक्त राष्ट्रसंघको स्थापना भएको ८० वर्ष पूरा भएको वर्ष हो यो । यो ऐतिहासिक चरण हो, जसले हामीलाई विगत सम्झिन र भविष्यलाई अझ राम्रो बनाउन प्रेरित गर्छ । ८० वर्षअघि, पहिलो र दोस्रो विश्वयुद्धको भयावह अनुभवबाट अन्तर्राष्ट्रिय समुदायले गहिरो पाठ सिक्यो र संयुक्त राष्ट्रसंघको स्थापना …