तत्कालीन सीडीओको बयान- घुँडामुनि गोली चलाउने मौखिक आदेश मात्रै दिएको थिएँ
११ चैत, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा जिल्ला प्रशासन काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालले आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश भने नदिएको बताएका छन् । जाँचबुझ आयोगसमक्ष रिजालले दिएको बयानमा आफूले अन्तिम बल अर्थात् सिधै गोली …