भूराजनीतिको चेपुवामा सिरियाली सत्ता

भूराजनीतिको चेपुवामा सिरियाली सत्ता

सिरियाली राजधानी दमास्कस यतिखेर पश्चिमा मिडियाहरूको केन्द्रविन्दुमा छ। ३०औं वर्षदेखि सिरियाली सत्ताको मियो उत्तरी ध्रुवसँग नजिक रह्यो। पुटिन र बसर अल असदको नाम सायद विश्व राजनीतिलाई थोरबहुत मात्र याद गर्नेहरूले सजिलै सम्झने नाम हो। पश्चिमाहरूका लागि टाउकोदुखाइ भइरहेका यी नामहरू सिरियामा बदलिएको राजनीतिक अवस्थाले केही हदसम्म सन्तोषजनक होलान्। सिरियाली सत्ता …

Read more