उपभोक्ता र जनप्रतिनिधिहरूको कुस्ती : कैलालीका सिमसारको राजस्वमा मात्रै ध्यान, संरक्षणमा चुनौती
९ मंसिर, घोडाघोडी (कैलाली) । कैलालीको भजनी नगरपालिका ९ ओमशान्ति सामुदायिक वनका अध्यक्ष राजकुमार चौधरी एक बर्षदेखि कैलाली जिल्ला अदालत धाइरहेका छन् । स्थानिय बासिन्दाहरुले चयन गरेर सामुदायिक वन समूहको अध्यक्ष बनाइदिएपछी संरक्षणमा लागेका उनी अहिले अदालतको मुद्दामामिलामा फँसेका छन् । उनीसँगै फोनिराम, रामसागर, मनोज र शितल चौधरी पनि अदालतको …