६ दिनसम्म किन फेला परेन त्रिशूलीमा हराएका बस ?

६ दिनसम्म किन फेला परेन त्रिशूलीमा हराएका बस ?

२ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूलीमा खसेको दुईवटा बसको ६ दिनसम्म अत्तोपत्तो छैन । २८ असारको बिहान साढे ३ बजे लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई …

Read more