‘विचौलियाले सिंहदरबार चलाउने दिन गए, जनताले भोटबाट नयाँलाई स्थापित गर्छन्’

‘विचौलियाले सिंहदरबार चलाउने दिन गए, जनताले भोटबाट नयाँलाई स्थापित गर्छन्’

८ असोज, काठमाडौं ।  भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । दुई पटक मन्त्रिपरिषद् विस्तार भएको छ, जेनजीलाई प्रतिनिधित्व गराउने विषयमा समेत छलफल भइरहेको छ । जेनजी आन्दोलनमा सहभागी एक अगुवा युवा धिरज जोशीका अनुसार, सरकारबाहिर रहे पनि जेनजीले सडकबाट …

Read more

सिंहदरबारमा बा

सिंहदरबारमा बा

“ओहो ! नानी, यही हो सिंहदरबार ?” स्कुटीको पछाडिबाट बुबाले आश्चर्यमिश्रित प्रश्न मतिर तेर्स्याउनुभयो। मैले उहाँलाई प्रतिप्रश्न गरें, “थाहा थिएन र बुबालाई ?” बुबाले एकै शब्दमा जवाफ दिनुभयो, “अहँ!” “यही त हो सिंहदरबार। अनि टीभीतिर देख्नुभएको थिएन र ?” मेरो जिज्ञासा मेट्दै बुबाले भन्नुभयो, “देख्या थिएँ। तर एउटा मात्रै भवन। …

Read more

सिंहदरबार : जनताको लागि एक अभेद्य किल्ला

सिंहदरबार : जनताको लागि एक अभेद्य किल्ला

गाउँ-गाउँमा सिंहदरबार भन्ने गणतन्त्रको नारालाई सिंहदरबार आफैंले जिस्क्याइरहेको छ । सबैको आँखा पर्ने केन्द्रको सिंहदरबारमा त जनताले प्रवेश पाएका छैनन् भने गाउँका सिंहदरबारको हालत के होला? सुरक्षाको कारण देखाई लगभग दुई दशकदेखि जनसाधारणलाई सिंहदरबार प्रवेश गर्न कठिन बनाइएको छ । पञ्चायतीकालमा समेत सहज प्रवेश हुने यो प्रशासनिक दरबारमा जनताका प्रतिनिधिलाई …

Read more

विपदबारे सिंहदरबारमा बैठकै बैठक, निर्णय भने उस्तै

विपदबारे सिंहदरबारमा बैठकै बैठक, निर्णय भने उस्तै

१४ असोज, काठमाडौं । राजधानी काठमाडौंसहित देशका धेरै ठाउँ बाढी पहिरोको विपत्तिमा छन् । वर्षा रोकिएर घाम लागपछि नागरिकले केही राहत त महसुस गरेका छन् । तर, धेरैको घरबार बाढीले बगाएको छ, २०० भन्दा धेरैको मृत्यु भएको छ, २४ जना बेपत्ता छन् भने १३० भन्दा धेरै घाइते छन् । प्रभावित …

Read more

अवैध क्रसर उद्योग वैध बनाउन सिंहदरबार धाउँदै व्यवसायी

अवैध क्रसर उद्योग वैध बनाउन सिंहदरबार धाउँदै व्यवसायी

३२ साउन, काठमाडौं । पछिल्लो दिनमा क्रसर उद्योगी र व्यवसायीहरु सिंहदरबार धायेको धायै छन् । उनीहरुको माग छ, मापदण्ड विपरीतका स्थानमा राखेर चलाइएका अवैध क्रसर उद्योगहरुको नवीकरण हुनुपर्‍यो । उनीहरु अहिलेको क्रसर उद्योग सञ्चालनको मापदण्ड नै बदल्न समेत चाहन्छन् । यसका लागि क्रसर उद्योगीरुले २८ साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई …

Read more

उपत्यकामै २० वटा सरकार, समन्वय भने शून्य

उपत्यकामै २० वटा सरकार, समन्वय भने शून्य

२४ साउन, काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका मेयर्स फोरमका पदाधिकारीसँगको भेटमा भने, ‘को भन्दा को ठूलो भन्ने ढंगले हैन, जनताको समस्या संघ र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समाधान गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा संघीय सरकार अन्तर्गतका निकाय र उपत्यकाका स्थानीय तहबीच बढेको दूरी घटाउनुपर्ने …

Read more

संघमा सत्तासँगै सीडीओ जसरी फेरिन्छन् प्रदेश प्रमुख

संघमा सत्तासँगै सीडीओ जसरी फेरिन्छन् प्रदेश प्रमुख

१७ साउन, काठमाडौं । केपी ओली नेतृत्वको नयाँ मन्त्रिपरिषद्ले दुई दिनअघि तीन प्रदेश प्रमुख बदल्ने निर्णय सिफारिश गर्‍यो । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलकहाँ नियुक्ति सिफारिश भएका नयाँ प्रदेश प्रमुखमा बागमतीका लागि दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी थिए । एमाले कोटाबाट आएका देवकोटा, अनि कांग्रेसको कोटाबाट आएका …

Read more

जोगाइए खारेजी र गाभ्ने घोषणा भएका सरकारी कार्यालय

जोगाइए खारेजी र गाभ्ने घोषणा भएका सरकारी कार्यालय

४ साउन, काठमाडौं । सरकारले चालु खर्च कम गर्न भन्दै खारेजी, पुनर्संरचना र गाभ्ने घोषणा गरेका अधिकांश सरकारी कार्यालय र निकायहरु जोगिएका छन् । गत आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले २० वटा कार्यालय खारेज गर्ने र गाभ्ने तथा पाँच वटा निकाय पुनर्संरचना गर्ने घोषणा गरेको थियो । तर, आर्थिक …

Read more

बालुवाटारलाई १८ घण्टा होइन प्रधानमन्त्रीज्यू, सिंहदरबारलाई ४ घण्टा

बालुवाटारलाई १८ घण्टा होइन प्रधानमन्त्रीज्यू, सिंहदरबारलाई ४ घण्टा

केपी ओली चौथोपल्ट प्रधानमन्त्री बनेको खबरभन्दा बढ्ता महत्वपूर्ण खबर हो– कांग्रेसको प्रस्तावमा एमालेका अध्यक्ष प्रधानमन्त्री बनेको खबर । झट्ट हेर्दा एमाले महासचिव शंकर पोखरेलले गर्ने गरेको दुईदलीय प्रणालीको पैरवी अन्तर्गत यो मिसन फत्ते भएजस्तो देखिन्छ । तर संसदका दुई ठूला दलको यो गठजोडले मलाई फरिद जकारियाको भर्खरै प्रकाशित ‘एज् अफ् …

Read more