विदेशी लिगमा जम्दै नेपाली महिला फुटबलर
२३ भदौ, काठमाडौं । सावित्रा भण्डारी साम्बाले गत वर्ष विश्वकै चर्चित फ्रान्सको शीर्ष श्रेणीको महिला लिग फुटबल खेल्दै कीर्तिमान बनाइन् । नेपालबाट युरोपियन लिग खेल्ने पहिलो खेलाडी उनी उनी लगातार दोस्रो सिजन गुइगाम्पबाट खेल्न लागेकी हुन् । *** रेखा पौडेल एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनिन् । हाल …